सम्बन्धहरु उनीहरुसँगै मधुर हुन्छन, जोसँग मुनाफा धेरै हुन्छ !

  • यदि म नराम्रो छु भने नराम्रो नै सहि छु तर राम्रो भएको ढोंग त गर्दिन ।
  • बिना मेहनत केहि पनि मिल्दैन साथी, प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।
  • उनी मान्छेलाई ‘केयर’ नगर्नुहोस् जो तपाईलाई ‘इग्नोर’ गर्छन् बरु उनी मान्छेलाई ‘केयर’ गर्नुहोस् जो तपाईंको लागि अरुलाई ‘इग्नोर’ गर्छन् ।
  • जिन्दगीमा हरेक व्यक्ति केहि न केहि सिकाएर जान्छ र त्यो सबकले तपाईंलाई राम्रो व्यक्ति बनाउँदछ ।
  • दुनियाँलाई घृणाको यकिन दिलाउनु पर्दैन तर मान्छे मायाको प्रमाण अवश्य माग्छन् ।
  • प्रत्येक व्यक्तिको जिन्दगीमा एउटा क्षण यस्तो जरुर हुन्छ , जसलाई ऊ कहिल्यै भुल्न सक्दैन ।
  • कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।
  • धोका दिएको म धन्यवाद मेरो प्रिय , तिमी भेटिँदैनथ्यौ भने शाहेद जिन्दगीलाई बुझदैंन्थे ।
  • व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।
  • जसले आमाबाबुलाई स्वर्ग लिएर जान्छ त्यो छोरा हो, जसले स्वर्गलाईनै घरमा लिएर आउछ त्यो छोरी हो,र जसले घरलाईनै स्वर्ग बनाइदिन्छ त्यो बुहारी हो।
  • प्रक्रितीको नियम जिबनको नियम मनको नियम मा हिंड्न सिक्यौ भने अरुको नियममा हिंड्नु पर्दैन ।
  • राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर,राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन।
  • आफ़नो स्वाभिमानलाई यस्तो ‘पोखरी’ बनाउनुस् कि देख्नेले फोहोर देखेता पनि त्यहाँ कमलको फुल फूलोस् र मैं हूँ भन्ने जंगलको राजा सिंह नै आए पनि सिर झुकाएर पानी पियोस।
  • जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस , यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।
  • जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
  • तपाईं भित्र बद्लिनु भयो भने बाहिर निस्क्न सक्नु हुन्छ तपाई बाहिर बद्ल्न खोज्नु भयो भने जहाँ को तेही रहनु हुन्छ ।
  • हरेक पलमा रमाउन सिक्नुपर्छ ! यादहरु फिर्ता आउँछन तर समय फर्किदैन !

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित