हाम्रो टिम

विशाल क्षेत्री

नेपाली पत्रकारितामा एक दशकदेखि अनवरत सक्रिय क्षेत्री, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला सरकारको अवधारणाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ठ पहिचान बनाएका छन् । उनको छापा, रेडियो, टेलिभिजन र समाचार एजेन्सीमा काम गरेको अनुभव छ ।