हाम्रो बारेमा

‘Pages are still blank’ अर्थात ‘पृष्ठहरु अझै खाली छन’ मतलब लेखिनुपर्ने धेरै कुराहरु अझै लेखिएकै छैनन । तथ्यसंग टक्राउंदै तिनै खाली पृष्ठहरू भर्ने संकल्प सहित हामी उदाएका हौं ।