अदुवा चियाका फाइदा

अदुवा–चियाको स्वाद कसलाई मन नपर्ला र ? यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि खनिज पदार्थ पाइन्छ ।

  • अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
  • यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
  • शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ ।
  • क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
  • रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
  • रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ ।
  • पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
  • शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
  • महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
  • अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
  • हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित