- हृदयघात र स्टेकको जोखिम कम हुन्छ ।
- अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्तअल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
- प्रोस्टेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
- छाला चम्किलो बनाउन मद्दत गर्छ ।
- दाँतसम्बन्धी समस्याबाट छुट्कारा मिल्छ ।
- गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
- बुढ्यौलीमा बिर्सिने समस्या भएका व्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
- यौनशक्ति बढाउन मद्दत गर्छ ।
अनारका ८ फाइदा
लेखकको बारेमा
प्रतिक्रिया