एक हप्तामै हातको बोसो कम गर्ने ४ उपाय

हातमा जमेको बोसो तथा मासुले शरीरलाई नै खराब देखाउँछ । यस्तोमा एक हप्ताभित्र तपाईं त्यस्तो बोसो कम गर्न चाहनुहुन्छ भने यहाँ दिइएका कसरत नियमित गर्नुहोस् ।

वाल पुस अप्स

वाल पुस अप्स कसरतले हातको बोसो कम गर्दछ । यसको अभ्यास गर्नाले काँधहरु पनि बलियो हुन्छन् ।

फ्लोर डिप्स

फ्लोर डिप्स पनि हातको बोसो घटाउनका लागि एकदमै प्रभावकारी कसरत हो । यसको अभ्यास गर्नाले हातहरुको बोसो घट्नुका साथै हात बलियो पनि हुन्छन् ।

इंचवर्म

इंचवर्मले पनि हातको बोसोलाई कम गर्छ । यो गर्न सबैभन्दा पहिले सिधा उभिने, त्यसपछि हातलाई जमिनमा राखेर शरीरलाई माथि उठाउने । अब हातको सहयोगले अगाडि हिँड्ने कोशिश गर्नुहोस् । यसक्रममा खुट्टालाई पनि अगाडि बढाउनुहोस् ।

आर्म सर्कल

यो कसरत गर्न एकदमै सजिलो छ । हातलाई गोलो गोलो घुमाउनु पर्ने हुन्छ । यसले पनि हातलाई बलियो बनाउनुका साथै बोसो कम गर्न एकदमै सहयोग गर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित